भाङभुजो

Romanized: bhaangabhujo, bhangabhujo, bhaanabhujo, bhanabhujo

केही नबच्ने गरी भएको बाँडचुँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भाङ+भुजा]

१.
केही नबच्ने गरी भएको बाँडचुँड।
२.
सबै सकिने वा रित्तिने स्थिति; पूर्ण समाप्ति।

सम्बन्धित शब्दहरू