भाङभुजा

Romanized: bhaangabhujaa, bhaangabhuja, bhangabhujaa, bhaangabhuj

केही नबचाईकन सबै उपभोग गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भाङ+भुजा]

१.
केही नबचाईकन सबै उपभोग गर्ने काम।
२.
सबै रित्त्याएको स्थिति।

सम्बन्धित शब्दहरू