खायल

Romanized: khaayala, khaayal, khayal, khayala

कुनै घरले चर्चेको जमिनको कित्ता वा खण्ड; खेती गरिने जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ खलो]

१.
कुनै घरले चर्चेको जमिनको कित्ता वा खण्ड; खेती गरिने जग्गा।
२.
किसिम; प्रकार।

सम्बन्धित शब्दहरू