कायल

Romanized: kaayala, kaayal, kayal, kayala

कुनै कसुर वा अपराधबारे साबित हुने; आफ्नो दोष वा गल्तीमा कायल भएको; साबित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

१.
कुनै कसुर वा अपराधबारे साबित हुने; आफ्नो दोष वा गल्तीमा कायल भएको; साबित।
२.
पाइला पाइलामा सताइएको; हैरान; लाचार।

सम्बन्धित शब्दहरू