कायम
Romanized: kaayama, kaayam, kayam, kayama
जहाँको तहीँ रहेको; टसमस नभएको; स्थिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
१.
जहाँको तहीँ रहेको; टसमस नभएको; स्थिर।
२.
पहिलेजस्तो; जस्ताको तस्तो।
३.
तोकिएको; मुकर्र।
४.
ठेगानामा आएको; साबित।