खालो
Romanized: khaalo, khalo
छाला; खाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
छाला; खाल।
२.
छालाभित्रको झिल्ली।
३.
बोक्रो; छालाको बाहिरी तह।
४.
लिङ्गावरण; लिङ्गचर्म।