खाहमखाह
Romanized: khaahamakhaaha, khaahamakhaah, khaahamakhaha, khahamakhaaha
इच्छा नभए पनि; नाहक; जबरजस्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [फारसी ख्वाहमख्वाह]
1
इच्छा नभए पनि; नाहक; जबरजस्ती।