ओमराह
Romanized: omaraaha, omaraah, omarah, omaraha
प्राचीनकालमा उपत्यकाबाहिर सैनिक तैनाथ गर्न खडा गरिएको पद, उमराव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी उमरा]
1
प्राचीनकालमा उपत्यकाबाहिर सैनिक तैनाथ गर्न खडा गरिएको पद, उमराव।