खिज्याउनु

Romanized: khijyaaunu, khijyaunu

गिज्याउनु; खिसी गर्नु; हेला गर्नु; जिस्क्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
गिज्याउनु; खिसी गर्नु; हेला गर्नु; जिस्क्याउनु।

सम्बन्धित शब्दहरू