खितिती

Romanized: khititee, khititii, khititi

लगातार खित्का छोडेर; जोडसाथ मुकुर्रिएर वा प्रसन्न बनेर हाँस्दाको ढङ्गले; खितखित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू.]

1
लगातार खित्का छोडेर; जोडसाथ मुकुर्रिएर वा प्रसन्न बनेर हाँस्दाको ढङ्गले; खितखित।

सम्बन्धित शब्दहरू