खिन्ट्याउनु
Romanized: khintyaaunu, khintyaunu
रस सुक्ने गरी बेसरी पकाउनु; चुक, उखुको रस तथा अन्य औषधीको काँढा बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [खिन्ट्याउ+नु]
1
रस सुक्ने गरी बेसरी पकाउनु; चुक, उखुको रस तथा अन्य औषधीको काँढा बनाउनु।