खिन्रीमित्री

Romanized: khinreemitri, khinrimitree, khinriimitri, khinrimitrii

थरीथरीका धेरै वस्तु; खत्र्याकखुत्रुक; जेतेमेते; खिचडीमिचडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
थरीथरीका धेरै वस्तु; खत्र्याकखुत्रुक; जेतेमेते; खिचडीमिचडी।

सम्बन्धित शब्दहरू