खिस्रीमिस्री

Romanized: khishrimisri, khisreemisri, khisrimishri, khisrimisree

सानातिना चिज वा मसलाका अनेक थरी जिरा, मेथी, धनियाँ आदिको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व खिस्री]

1
सानातिना चिज वा मसलाका अनेक थरी जिरा, मेथी, धनियाँ आदिको समूह।

सम्बन्धित शब्दहरू