खिरखिरे

Romanized: khirakhire

घट्टमा अन्न झर्ने हुँड थर्काउनका निम्ति सोलीका पिँधमा झुन्ड्याइने वस्तु; पुतली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
घट्टमा अन्न झर्ने हुँड थर्काउनका निम्ति सोलीका पिँधमा झुन्ड्याइने वस्तु; पुतली।
२.
इनारबाट पानी झिक्न सजिलो र डोरो नखिइने पार्न इनारमाथि जडिएको पाङ्ग्रो; घिर्नी।

सम्बन्धित शब्दहरू