खिलखिलाउनु
Romanized: khilakhilaaunu, khilakhilaunu
प्रसन्न भएर हाँस्नु; मसिनो आवाज निकालेर हाँस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
प्रसन्न भएर हाँस्नु; मसिनो आवाज निकालेर हाँस्नु।