खिसी

Romanized: khisee, khishi, khishee, khishii

अरूलाई होच्याउने वा खसाल्ने चाल; दिल्लगी; हँसी; गिल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खिस्स ई]

१.
अरूलाई होच्याउने वा खसाल्ने चाल; दिल्लगी; हँसी; गिल्ला।
२.
हेला; घृणा।

सम्बन्धित शब्दहरू