खुला विश्वविद्यालय

Romanized: khulaa vishvavidyaalaya, khula vishvavidyaalaya, khulaa vishvavidyaalay, khulaa vishvavidyalaya

खुला शिक्षण प्रणालीद्वारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने गराउने उद्देश्यका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खुला शिक्षण प्रणालीद्वारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने गराउने उद्देश्यका लागि खोलिएको विश्वविद्यालय।

सम्बन्धित शब्दहरू