अन्तरविद्यालय

Romanized: antaravidyaalaya, antaravidyaalay, antarawidyaalaya, antaravidyalay

कुनै एउटै माउ संस्थानमातहतका विभिन्न विद्यालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै एउटै माउ संस्थानमातहतका विभिन्न विद्यालय।

सम्बन्धित शब्दहरू