अन्तरविषयक
Romanized: antaravishayaka, antaravishayak, antarawishayaka, antarawishayak
एकभन्दा बढी विषयसँग सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अन्तर+विषय+क]
1
एकभन्दा बढी विषयसँग सम्बन्धित।