खुल्लमखुल्ला

Romanized: khullamakhullaa, khullamakhull, khullamakhulla

ढाकछोप केही नगरीकन; खुलस्तसित; खुलेआम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [फारसी खुल्लम खुल्ला]

1
ढाकछोप केही नगरीकन; खुलस्तसित; खुलेआम।

सम्बन्धित शब्दहरू