खेलखेलाइ

Romanized: khelakhelaai, khelakhelai

कामको सिप वा ढङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कामको सिप वा ढङ्ग।
२.
जालसाजीभित्र पार्ने काम; तत्काल राम्रो देखिने तर परिणाम नराम्रो हुन जाने खालको काम।

सम्बन्धित शब्दहरू