खेलाडी
Romanized: khelaadi, khelaadee, kheladee, kheladii
सधैँ वा बराबर खेलिरहने; खेलकुदमा रुचि भएको; खेल्ने बानी भएको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [खेल्+आडी]
१.
सधैँ वा बराबर खेलिरहने; खेलकुदमा रुचि भएको; खेल्ने बानी भएको ।
२.
भकुन्डो, बुद्धिचाल आदि खेलमा पोख्त; खेल्न सिपालु ।
३.
(नाम)
खेलकुदमा सक्रिय तथा निपुण व्यक्ति ।