खेलाँची
Romanized: khelaamchi, khelamchi, khelaanchi, khelanchi
कुनै काम-कुरो गम्भीरतासाथ नलिने चाल; ख्यालख्याल; ख्यालठट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खेल+आँची]
१.
कुनै काम-कुरो गम्भीरतासाथ नलिने चाल; ख्यालख्याल; ख्यालठट्टा।
२.
हेलचेक्य्राइँ।