खेस
Romanized: khes, khesha, khesh, khesa
ज्यादै मोटो धागाले बुनेको एक प्रकारको कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी खेश]
1
ज्यादै मोटो धागाले बुनेको एक प्रकारको कपडा।