खोइ

Romanized: khoi

कुनै काम-कुरो वा अग्रसरता बुझाउने र विस्मय, बेवास्ता आदि जनाउने विस्मयात्मक तथा प्रश्नात्मक अव्यय; खै।… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

निपात

1
कुनै काम-कुरो वा अग्रसरता बुझाउने र विस्मय, बेवास्ता आदि जनाउने विस्मयात्मक तथा प्रश्नात्मक अव्यय; खै। (उदा.- राम खोइ कता गयो? खोइ दाइ ! म अगि जान्छु)।

उदाहरण वाक्य

  • राम खोइ कता गयो? खोइ दाइ ! म अगि जान्छु

सम्बन्धित शब्दहरू