खोइरो
Romanized: khoiro
खोइरो (khoiro) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खोइरो(१)
(नाम [संस्कृत खल्वाट])
१..
मानिसका टाउकोका रौं खुइलिने वा मुडुलो हुने एक रोग।
२..
पशु आदिका आङको रौं झर्ने रोग।
खोइरो(२)
(नाम [√ खोर्ना])
१..
केरा, पिँडालु आदिका कन्द वा गानामा लाग्ने एक जातको किरो।
२..
खेदो; अहिरो।