खोइरो खन्नु
Romanized: khoiro khannu, khoirokhannu
कसैका भएका नभएका दुर्गुण फलाक्नु; खेदो गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कसैका भएका नभएका दुर्गुण फलाक्नु; खेदो गर्नु।