खोट्याउनु

Romanized: khotyaaunu, khotyaunu

खर्च गर्नु; मास्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [खोटियाउ+नु]

१.
खर्च गर्नु; मास्नु।
२.
(प्रेरणार्थक क्रिया) घटाउनु; कम गर्नु।

सम्बन्धित शब्दहरू