खोतलखातल

Romanized: khotalakhaatala, khotalakhaatal, khotalakhatal, khotalakhatala

खन्ने वा खोस्रने क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
खन्ने वा खोस्रने क्रिया वा प्रक्रिया।
२.
जमेको वा राम्ररी राखिएको वस्तुलाई असावधानीका साथ हातले वा कुनै साधनले हुँडल्ने कार्य।
३.
खोजखाज।
४.
अर्काले लुकाएको रहस्यको उद्घाटन गर्ने कार्य।

सम्बन्धित शब्दहरू