खोसेलखासल
Romanized: khoselakhaasala, khoselakhaasal, khoselakhasal, khoselakhaashala
सामानहरू खजमज्याउने वा खोसेल्ने काम; सामान जथाभावी अलपत्र पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सामानहरू खजमज्याउने वा खोसेल्ने काम; सामान जथाभावी अलपत्र पार्ने काम।