खोप्रे नैनी
Romanized: khopre nainee, khopre nainii, khopre naini, khoprenaini
बुकुवा, तेल आदि लाउने वा नङ पालिस आदि गरी मालिक्नीको सुसार गर्ने स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बुकुवा, तेल आदि लाउने वा नङ पालिस आदि गरी मालिक्नीको सुसार गर्ने स्त्री।