खोर्याँत
Romanized: khoryaamta, khoryaamt, khoryaanta, khoryamt
गाईवस्तुको खुर र मुखभित्र खटिरा आउने एक प्रकारको रोग; खोरेँत; खोरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [खुर+यात]
1
गाईवस्तुको खुर र मुखभित्र खटिरा आउने एक प्रकारको रोग; खोरेँत; खोरे।