खोर्‍याउनु

Romanized: khoryaaunu, khoryaunu

खोर्‍याउनु (khoryaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

खोर्‍याउनु(१)

(सकर्मक क्रिया)
1.
खोरतिर लगाउनु।

खोर्‍याउनु(२)

(सकर्मक क्रिया [खोर्‍याउ+नु])
1.
कुनै कुराको पत्तो लगाउन दोहोर्‍याई तेहर्‍याई सोध्नु; अभियुक्तबाट उसले गरेको कसुरबारे विस्तृत जानकारी लिनका लागि नाना तरहले सोधपुछ गर्नु; केर्नु; खेर्नु।

सम्बन्धित शब्दहरू