खोऱ्याउनु
Romanized: khoyaaunu, khoyaunu
कुनै कुराको पत्तो लगाउन दोहऱ्याईतेहऱ्याई सोध्नु; कुनै अभियुक्तबाट उसले गरेको कसुरबारे यथावत् र विस्तृत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [खोर+याउ+नु]
1
कुनै कुराको पत्तो लगाउन दोहऱ्याईतेहऱ्याई सोध्नु; कुनै अभियुक्तबाट उसले गरेको कसुरबारे यथावत् र विस्तृत जानकारी लिनाका लागि नाना तरहले सोधपुछ गर्नु; केर्नु; खेर्नु।