खोलिनु

Romanized: kholinu

ढोका आदि खुला हुनु; खुल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
ढोका आदि खुला हुनु; खुल्नु।
२.
फुल आदि भित्रभित्रै बिग्रनु; खोतलिनु।

सम्बन्धित शब्दहरू