अल्लोलिनु

Romanized: allolinu

मुस्लिएर यताउता हुत्तिनु; भेल वा मुस्लो अस्पट्टिनु; रन्थनिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
मुस्लिएर यताउता हुत्तिनु; भेल वा मुस्लो अस्पट्टिनु; रन्थनिनु।

सम्बन्धित शब्दहरू