अल्लो

Romanized: allo

पाटको धागो बनाएर घोक्रा र अन्य लगाउने साधन बनाइने एक जातको ठुलो खालको सिस्नु; लेकाली सिस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [आरो]

1
पाटको धागो बनाएर घोक्रा र अन्य लगाउने साधन बनाइने एक जातको ठुलो खालको सिस्नु; लेकाली सिस्नु।

सम्बन्धित शब्दहरू