खोसडियो

Romanized: khoshadiyo, khosadiyo

सिकुडिएको; बेकामे वा काम नलाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
सिकुडिएको; बेकामे वा काम नलाग्ने।

सम्बन्धित शब्दहरू