खौरिनु
Romanized: khaurinu
खौरनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [खौर+इ+नु]
१.
खौरनु।
२.
(कर्मवाच्य क्रिया)
छुरा आदिले कपालका रौं खुर्किनु; मुण्डन गरिनु ।