खौरनु

Romanized: khauranu

छुराले रौं खुर्कनु वा काट्नु; मुण्डन गर्नु; मुडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत क्षौर+नु]

१.
छुराले रौं खुर्कनु वा काट्नु; मुण्डन गर्नु; मुडाउनु।
२.
कुनै काम गर्न नसक्नेलाई होच्याउनु; 'नापिस्' भन्नु।

सम्बन्धित शब्दहरू