खौरी मसिनु
Romanized: khauree masinu, khauri mashinu, khauree mashinu, khaurii mashinu
काम तामेल गर्न नसक्ने तर काम गरेजस्तो देखाउने व्यक्तिलाई होच्याएर भनिने शब्द। (उदा.- उसले कति न गर्छु… उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खौर ई+मसिनु]
1
काम तामेल गर्न नसक्ने तर काम गरेजस्तो देखाउने व्यक्तिलाई होच्याएर भनिने शब्द। (उदा.- उसले कति न गर्छु भन्थ्यो, खौरीमसिनु लाइहालेछ नि)।
उदाहरण वाक्य
- उसले कति न गर्छु भन्थ्यो, खौरीमसिनु लाइहालेछ नि