खस्रो मसिनु
Romanized: khashro masinu, khasro mashinu, khashro mashinu, khasro masinu
कुनै कुरा मनमा केही नराखी गरिने भनाभन; ठाकठुक; तलबितल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै कुरा मनमा केही नराखी गरिने भनाभन; ठाकठुक; तलबितल।
२.
(विशेषण)
मोटो र मिहिन (चामल आदि)।