ग:ताडी
Romanized: gataadi, gatadi, gataadee, gatadee
गहत छरिेने जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
गहत छरिेने जमिन।
२.
गहतमा निबुवा वा कागती हालेर बनाइएको दाल।