गँज्याउनु
Romanized: gamjyaaunu, ganjyaaunu, ganjyaunu, gamjyaunu
गमर्क्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
गमर्क्याउनु।
२.
गाँज्नु; अँठ्याउनु।
३.
च्यापोमा पार्नु।