गच्छ्याउनु
Romanized: gachchhyaaunu, gachchhyaunu, gachchyaaunu, gachchyaunu
एकभन्दा बढी वस्तु वा टुक्राहरू गाँस्नु; जोड्नु; खाप्नु; अन्तर्भाव गराउनु; मिलाउनु; जोल्ट्याउनु; अल्झाउनु… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [गुच्छा+याउ+नु]
१.
एकभन्दा बढी वस्तु वा टुक्राहरू गाँस्नु; जोड्नु; खाप्नु; अन्तर्भाव गराउनु; मिलाउनु; जोल्ट्याउनु; अल्झाउनु [गच्छे+आउ+नु]
२.
अर्काको मालसामान बुझाउनु, नासो जिम्मा लाइदिनु ।