गडबडाउनु

Romanized: gadabadaaunu, gadabadaunu

तलमाथि परी अव्यवस्थित देखिनु; गडबड हुनु; गोलमाल हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
तलमाथि परी अव्यवस्थित देखिनु; गडबड हुनु; गोलमाल हुनु।

सम्बन्धित शब्दहरू