गडित

Romanized: gadit, gadita

सतार जातिका मान्छे मरेपछि सबैलाई खबर गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सता.]

1
सतार जातिका मान्छे मरेपछि सबैलाई खबर गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू