गडु

Romanized: gadu

घाँटीको पछिल्लो भागमा वा आँगको माथिल्लो खण्डमा हुने मासुको गठरो वा गाँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
घाँटीको पछिल्लो भागमा वा आँगको माथिल्लो खण्डमा हुने मासुको गठरो वा गाँठो।

सम्बन्धित शब्दहरू