गणाधिप
Romanized: ganaadhipa, ganaadhip, ganadhip, ganadhipa
गणका मालिक; गणपति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गणका मालिक; गणपति।
२.
गणेश।