गण्डकूप
Romanized: gandakup, gandakoopa, gandakoop, gandakuup
कञ्चटको खोपिल्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कञ्चटको खोपिल्टो।
२.
पर्वतको शिखरका खण्ड खण्ड परेका टाकुराहरूका बिचको गहिरो भाग।
३.
भर्याङ।